तपाईं आफूलाई आवश्यक पर्ने बैंकिङ जानकारी र पैसा

तपाईं आफूलाई आवश्यक पर्ने बैंकिङ जानकारी र पैसा पठाउन लाग्ने प्रक्रिया तथा समयका बारेमा थप जान्न चाहनुहुन्छ भने तपाईंले पैसा पठाउन चाहनुभएको देश खोज्नुहोस्।
कृपया ख्याल गर्नुहोस्: प्रायः देशहरूमा बैंकको नाम हाल्नै पर्छ।

देशमुद्राडेलिभरीको मिति5बैंकको विवरण
अल्बेनियाALK1-2 बैंकिङ दिनIBAN
एन्डोराEUR0-1 बैंकिङ दिनBIC, IBAN
अर्जेन्टिनाARS5 दिनसम्म 1खाता नम्बर, कर अइडी (CUIL), पैसा पठाउनुको उद्देश्य, प्रापकको राष्ट्रियता, ठेगाना – सहर, प्रदेश, इमेल, मोबाइल नम्बर
अष्ट्रेलियाAUD0-1 बैंकिङ दिनबैंक/राज्य/शाखा (BSB), खाता नम्बर
अष्ट्रियाEUR0-1 बैंकिङ दिनIBAN
अजरबैजानAZN0-1 बैंकिङ दिनIBAN, पैसा पठाउनुको उद्देश्य
बहराइनBHD1-2 बैंकिङ दिनBIC, IBAN
बङ्गलादेशBDT0-2 बैंकिङ दिनखाता नम्बर, जिल्ला, खाता नम्बर
बेल्जियमEUR0-1 बैंकिङ दिनIBAN
बोस्निया एन्ड हर्जेगोभिनाBAM0-1 बैंकिङ दिनIBAN, प्रापकको ठेगाना, सहर, पोस्टल कोड
ब्राजिलBRLसोही बैकिङ दिनशाखा नम्बर, खाता नम्बर र प्रकार प्रापकको CPF (कर आइडी), जन्म मिति फोन, मोबाइल नम्बर
बुलगेरियाEUR0-1 बैंकिङ दिनIBAN
क्यानडाCAD1-2 बैंकिङ दिनवित्तिय संस्थाको नम्बर ट्रान्जिट नम्बर, खाता नम्बर र प्रकार
चिलिCLP1-2 बैंकिङ दिनखाता नम्बर, खाताको प्रकार, RUT (कर आइडी)
चीनCNY5 दिनसम्म 2बैंक कार्ड नम्बर, प्रापकको मोबाइल नम्बर, पैसा पठाउनुको उद्देश्य
कोलम्बियाCOP0-1 बैंकिङ दिनखाता नम्बर र प्रकार, प्रापकको राष्ट्रिय आइडी, ठेगाना, राज्य (विभाग), सहर, मोबाइल नम्बर
कोस्ट रिकोHRKएक मिनेटदेखि 1 बैंकिङ दिनसम्मखाता नम्बर, राष्ट्रिय आइडी नम्बर
क्रोएसियाHRK0-1 बैंकिङ दिनIBAN
साइप्रसEUR0-1 बैंकिङ दिनIBAN
चेक गणतन्त्रCZK0-1 बैंकिङ दिनIBAN
डेनमार्कDKK0-1 बैंकिङ दिनBIC, IBAN
मिस्रEGP1-2 बैंकिङ दिनखाता नम्बर, पैसा पठाउनुको उद्देश्य
इस्टोनियाEUR0-1 बैंकिङ दिनIBAN
फिनल्याण्डEUR0-1 बैंकिङ दिनIBAN
फ्रान्सEUR0-1 बैंकिङ दिनIBAN
फ्रेन्च गुयानाEUR0-1 बैंकिङ दिनIBAN
जर्मनीEUR0-1 बैंकिङ दिनIBAN
घानाGHSमिनेटमैखाता नम्बर, SWIFT BIC, पैसा पठाउनुको उद्देश्य
जिब्राल्टरGBP0-1 बैंकिङ दिनIBAN
ग्रीसEUR0-1 बैंकिङ दिनIBAN
ग्वाडेलुपEUR0-1 बैंकिङ दिनIBAN
गुआमUSDअर्को बैकिङ दिनABA रुटिङ नम्बर, खाता नम्बर, प्रापकको ठेगाना, सहर, राज्य, जिप कोड, फोन नम्बर
हङकङHKD0-1 बैंकिङ दिनखाता नम्बर, बैंकको कोड, शाखाको कोड
हङ्गेरीHUF0-1 बैंकिङ दिनBIC, IBAN
आइसल्याण्डEUR0-1 बैंकिङ दिनIBAN
भारतINRएक मिनेटदेखि 1 बैंकिङ दिनसम्मखाता नम्बर, IFSC कोड, पैसा पठाउनुको उद्देश्य
इण्डोनेसियाIDRएक मिनेटदेखि 1 बैंकिङ दिनसम्मखाता नम्बर
आयरल्याण्डEUR0-1 बैंकिङ दिनIBAN
इजरायलILS1-2 बैंकिङ दिनIBAN, पैसा पठाउनुको उद्देश्य
इटालीEUR0-1 बैंकिङ दिनIBAN
जमाइकाJMD0-1 बैकिङ दिन3खाता नम्बर, शाखाको नाम प्रापकको मोबाइल नम्बर
जापानJPY1-2 बैंकिङ दिनBIC, खाता नम्बर
केन्याKESएक मिनेटदेखि सोही बैंकिङ दिनसम्मखाता नम्बर
लाट्भियाEUR0-1 बैंकिङ दिनBIC, IBAN
लिकटेन्स्टीनCHF0-1 बैंकिङ दिनBIC, IBAN
लिथुयानाEUR0-1 बैंकिङ दिनIBAN
लक्जेम्बर्गEUR0-1 बैंकिङ दिनIBAN
मलेसियाMYR0-1 बैंकिङ दिनBIC, खाता नम्बर
माल्टाEUR0-1 बैंकिङ दिनIBAN
मार्टिनिकEUR0-1 बैंकिङ दिनIBAN
मायोत्तेEUR0-1 बैंकिङ दिनIBAN
मेक्सिकोMXNसोही बैकिङ दिनखाता नम्बर वा CLABE, प्रापकको ठेगाना, सहर, राज्य, फोन नम्बर
मोनाकोEUR0-1 बैंकिङ दिनIBAN
मोरक्कोMAD0-1 बैंकिङ दिनखाता नम्बर
नेपालNPRएक मिनेटदेखि सोही दिनसम्मखाता नम्बर, पैसा पठाउनुको उद्देश्य, पैसा पठाउने र प्रापकको नाता
नेडरल्याण्डEUR0-1 बैंकिङ दिनIBAN
न्युजिल्याण्डNZD0-1 बैंकिङ दिनखाता नम्बर
नाइजेरियाNGNमिनेटमैखाता नम्बर
नर्वेNOK0-1 बैंकिङ दिनखाता नम्बर
पाकिस्तानPKRमिनेटमै4IBAN/खाता नम्बर, शाखाको नाम/ठेगाना
फिलिपिन्सPHPएक मिनेटदेखि 1 बैंकिङ दिनसम्मखाता नम्बर, पैसा पठाउनुको उद्देश्य
पोल्याण्डPLN0-1 बैंकिङ दिनIBAN, पैसा पठाउनुको उद्देश्य
पोर्चुगलEUR0-1 बैंकिङ दिनIBAN
प्युर्टो रिकोUSDअर्को बैकिङ दिनABA रुटिङ नम्बर, खाता नम्बर, प्रापकको ठेगाना, सहर, राज्य, जिप कोड, फोन नम्बर
रियुनिएनEUR0-1 बैंकिङ दिनIBAN
रोमनियाRON0-1 बैंकिङ दिनIBAN
रुसRUB/USD1-2 बैंकिङ दिन (USD) 0-1 बैकिङ दिन (RUB)शाखा भएको सहर, रुसी BIC, खाता नम्बर, पैसा पठाउनुको उद्देश्य
रवान्डाRWFएक मिनेटदेखि 1 बैंकिङ दिनसम्मखाता नम्बर, पैसा पठाउनुको उद्देश्य
सेन्ट बार्थोलेमीEUR0-1 बैंकिङ दिनIBAN
सर्बियाRSD0-1 बैंकिङ दिनIBAN
सिंगापुरSGD1-2 बैंकिङ दिनखाता नम्बर
सोल्भाकियाEUR0-1 बैंकिङ दिनIBAN
स्लोभेनियाEUR0-1 बैंकिङ दिनIBAN
स्पेनEUR0-1 बैंकिङ दिनIBAN
श्रीलंकाLKRएक मिनेटदेखि 1 बैंकिङ दिनसम्मखाता नम्बर, शाखाको नाम पैसा पठाउनुको उद्देश्य
सेन्ट मार्टिनEUR0-1 बैंकिङ दिनIBAN
स्विडेनSEK0-1 बैंकिङ दिनबैंकको कोड, BIC, खाता नम्बर
स्विट्जरल्याण्डCHF0-1 बैंकिङ दिनBIC, IBAN
टान्जानियाTZSएक मिनेटदेखि 1 बैंकिङ दिनसम्मखाता नम्बर, पैसा पठाउनुको उद्देश्य
थाइल्यान्डTHB0-2 बैंकिङ दिनखाता नम्बर
टर्कीTRY0-1 बैंकिङ दिनIBAN
युगान्डाUGXएक मिनेटदेखि 1 बैंकिङ दिनसम्मखाता नम्बर, पैसा पठाउनुको उद्देश्य
संयुक्त अरब एमिरेट्सAED0-1 बैंकिङ दिनBIC, IBAN, पैसा पठाउनुको उद्देश्य
युनाइटेड किङ्गडमGBP0-1 बैंकिङ दिनसर्ट कोड, खाता नम्बर
संयुक्त राज्य अमेरिकाUSDअर्को बैकिङ दिनABA रुटिङ नम्बर, खाता नम्बर, प्रापकको ठेगाना, सहर, राज्य, जिप कोड, फोन नम्बर
संयुक्त राज्य अमेरिकाको भर्जिन टापुहरूUSDअर्को बैकिङ दिनABA रुटिङ नम्बर, खाता नम्बर, प्रापकको ठेगाना, सहर, राज्य, जिप कोड, फोन नम्बर
भियतनामVND0-1 बैंकिङ दिनखाता नम्बर

1 पहिलो पटक पैसा पठाउँदा KYC प्रमाणीकरण विचाराधिनमा रहने भएकाले पाँच दिनसम्म लाग्न सक्छ। सोही प्रापकको बैंक खातामा निरन्तर पैसा पठाउनभयो भने एकै दिनमा उहाँले पैसा प्राप्त गर्न सक्नुहुन्छ।

2 पहिलो पटक पैसा पठाउँदा प्रापकको दर्ता विचाराधिनमा रहने भएकाले पाँच दिनसम्म लाग्न सक्छ। सोही प्रापकको बैंक खातामा निरन्तर पैसा पठाउनभयो भने केही मिनेटमै उहाँले पैसा प्राप्त गर्न सक्नुहुन्छ।

3पहिलो पटक पैसा प्राप्त गर्ने प्रापकहरूले दर्ता गर्नु पर्छ।

4कारोबार गर्दा खाता कनेक्ट गर्नु पर्छ भने त्यसो गर्नु पर्दैन।

5 पठाइएको रकम, पैसा पठाइने देश, मुद्राको उपलब्धता, नियामक र विदेशी विनिमयसम्बन्धी समस्या, पहिचान पुष्टि गर्ने मापदण्ड, प्रापकले गर्नु पर्ने कार्य(हरू), पहिचान पुष्टिकरणका आवश्यकता, एजेन्टको लोकेसन खुला हुने समय, समय क्षेत्रहरूका भिन्नता वा ढिलाइ हुने विकल्पहरूको चयनसहित कारोबारका केही नियमहरूका कारण पैसा ढिलो पुग्न सक्छ वा सेवाहरू अनुपलब्ध हुन सक्छन्। अतिरिक्त सर्तहरू लागू हुन सक्छन्। विस्तृत रूपमा सर्त तथा नियमहरू हेर्नुहोस्।.