जापानबाट चिनमा पैसा पठाउनुहोस्

    पैसा प्राप्त गर्ने व्यक्ति
    JPY

    FX: 1.00 JPY =

    शुल्क:

    विनिमयन दर र शुल्क भुक्तानी र पेआउटका विकल्पहरूमा आधारित हुन्छन् र परिवर्तन हुन सक्छन्। तपाईं अन्य विकल्पहरू हेर्न चाहनुहुन्छ भने “अहिले नै पठाउनुहोस्” मा क्लिक गर्नुहोस्।

    80% customers take less than 6 minutes to complete an online transfer with WU.

    जानकार रहनुहोस्। सचेत रहनुहोस्। आफूलाई धोकाधडीबाट बचाउनुहोस्।
    Hero-_-Corridor-China

    हामी तपाईंका कारोबारहरू इन्क्रिप्ट गर्छौँ

    हामी तपाईंको डेटा सुरक्षित राख्न प्रतिबद्ध छौँ

    $200 JPY भन्दा धेरै पठाउँदा शुल्क लाग्छ4

    Alipay का प्रयोगकर्तालाई पैसा पठाउनुहोस्4

    चीनमा पैसा पठाउनुहोस्, आफ्नै तरिकाले

    तपाईं आफ्नो प्रापकको बैंक खातामा सिधै पैसा पठाउन वा Western Union को लोकेसनमा मिनेटमै2 नगद पिकअपका लागि छनौट गर्न सक्नुहुन्छ।

    निरन्तर पैसा पठाउनु पर्ने छ?

    सजिलैसँग पैसा पठाउनुहोस्। Western Union® एपको सहायताले तपाईं जुनसुकै बेला र जहाँसुकैबाट पैसा पठाउन सक्नुहुन्छ।

    सजिलैसँग लगइन गर्नुहोस्।

    हाम्रा शुल्क र विनिमय दरहरू हेर्नुहोस्1

    केही ट्यापमै पैसा पठाउनुहोस्।

    छिट्टै विवरणहरू भर्नका लागि आफ्नो फोन सम्पर्कहरू सिंक गर्नुहोस्।

    एपमा सुरु गर्नुहोस्, स्टोरमा पूरा गर्नुहोस्।

    एक पटकमै आफूले पठाएका पैसाको स्थिति हेर्नुहोस्।

    एप डाउलोड गर्नुहोस्
    3.3/5
    3.8/5

    सन् 2021, सेप्टेम्बर 29 सम्मको रेटिङ

    hand-phone

    अझैसम्म Western Union मा प्रोफाइल बनाउनुभएको छैन?

    तपाईं पैसा पठाउने सर्वसुलभ सुविधा प्रयोग गर्न सक्नुोस् भन्नाक लगि आजै आफ्नो प्रोफाइल सेट अप गर्नुहोस्।

    पुष्टि गर्नका लागि सरकारद्वारा-जारी गरिएको फोटोसहितको आइडी भए पुग्छ।
    आफ्नो प्रोफाइल बनाउन सुरु गर्नुहोस्!

    हामीमार्फत पैसा पठाउनुका केही कारणहरू

    मिनेटमै पैसा प्राप्त गर्न

    एजेन्टको लोकेसनबाट केही मिनेटमै पैसा लिन सकिन्छ2

    पारदर्शी शुल्कहरू

    माथि गई पैसा पठाउँदा लाग्ने शुल्क र विनिमय दरहरू हेर्नुहोस्।

    ढुक्क भइन्छ

    ट्रयाकिङ नम्बर (MTCN) मार्फत पठाइएको पैसा ट्रयाक गर्नुहोस्।

    पैसा पठाउन तयार हुनुहुन्छ?

    सहायता चाहिन्छ?

    हाम्रो प्रायः सोधिने प्रश्नहरू हेर्नुहोस् वा हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो ग्राहक सेवा विभागमा एक कल गरेर नै सम्पर्क गर्न सक्नुहुन्छ।

    अङ्ग्रेजी: 24/7
    जापानी: बिहान 9 बजेदेखि बेलुकी 10 बजेसम्म, दैनिक

    0120-961-623 (जापानबाट सम्पर्क गर्ने टोल-फ्री नम्बर)
    +81-3-6868-0758 (ओभरसीबाट)

    1 Western Union ले मुद्रा साटेर पनि पैसा कमाउँछ। पैसा पठाउन कुनै संस्था/व्यक्ति खोज्दै गर्दा पैसा पठाउँदा लाग्ने शुल्क र विनिमय दर राम्रोसँग तुलना गर्नुहोस्। विभिन्नका करकहरूले गर्दा शुल्क र विदेशी विनिमय दर ब्रान्ड, च्यानल र स्थानका आधारमा भिन्न हुन सक्छन्। शुल्क र दरहरू कुनै सूचनाबिना परिवर्तन हुन सक्छन्। लाग्ने कर (कुनै भएमा) तिर्नु पर्छ।

    2 पठाइएको रकम, पैसा पठाइने देश, मुद्राको उपलब्धता, नियामक समस्या, पहिचान पुष्टि गर्ने मापदण्ड, प्रापकले गर्नु पर्ने कार्य(हरू), एजेन्टको लोकेसन खुला हुने समय, समय क्षेत्रहरूका भिन्नता वा ढिलाइ हुने विकल्पहरूको चयनसहित कारोबारका केही नियमहरूका कारण पैसा ढिलो पुग्न सक्छ वा सेवाहरू अनुपलब्ध हुन सक्छन्। अतिरिक्त सर्तहरू लागू हुन सक्छन्। विस्तृत रूपमा सर्त तथा नियमहरू हेर्नुहोस्।

    3 सन् 2019 जुन 30 सम्मको नेटवर्क डेटा।

    4मोबाइलबाट गरिने कारोबारहरूको सम्बन्धमा भने प्राप्तकर्ताको मोबाइल नम्बरसँग जोडिएको खातामा क्रेडिटका लागि प्राप्तकर्ताको mWallet खाता प्रदायकलाई रकम भुक्तानी गरिने छ। SMS र खाताको सीमाभन्दा बढी र क्याश-आउट शुल्कहरूसहित अतिरिक्त तेस्रो-पक्षीय शुल्कहरू तिर्नु पर्ने हुन सक्छ। प्रतिबन्धहरूका बारेमा जानकारी प्राप्त गर्न कारोबारको फारम हेर्नुहोस्। Ant Group, यसका सम्बद्धहरू र Alipay Brand (समग्रमा, “Alipay”) सँग अष्ट्रेलियामा रेमिट्यान्सका सेवाहरू प्रदान गर्ने इजाजतपत्र प्राप्त छैन। Alipay को प्रविधिद्वारा संचालित पैसा प्राप्त गर्ने मार्केटमा रेमिटेन्सहरू प्राप्त गर्न सहज बनाउन, Alipay ले यस मार्केटमा रेमिट्यान्सको सुविधा सञ्चालन गर्न इजाजतपत्र प्राप्त भएको Western Union सँग साझेदारी गर्दछ।