जापानमा आफूले रोजेको तरिकाबाट पैसा प्राप्त गर्नुहोस्

तपाईंले पैसा प्राप्त गर्न चाहनुभएको तरिका छनौट गर्नुहोस्

जापानमा 200 भन्दा धेरै ऐजेन्टका लोकेसनहरू1 छन्।

आफ्नो बैंक खातामार्फत पैसा प्राप्त गर्नुहोस्।

तपाईंले पठाइएको पैसा कहिले प्राप्त गर्नुहुन्छ भन्ने कुरा जान्न चाहनुहुन्छ?

Money Transfer Control Number (MTCN) प्रयोग गरी पैसा ट्रयाक गर्नुहोस्। पैसा आउँदै छ वा पिकअपका लागि उपलब्ध भइसकेको छ भन्ने कुरा तपाईंले तत्कालै थाहा पाउनु हुने छ।

गत वर्ष, हाम्रा ग्राहकहरूले 268 मिलियन ट्रान्सफरहरू गर्नुभयो

विश्वभर

हामी 200 भन्दा धेरै देश र क्षेत्रहरूमा छौँ

भरपर्दो

हामी 145 वर्ष देखि पैसाको कारोबार गरिरहेका छौँ

150M+

हामीले 150 मिलिएन ग्राहकहरूलाई सेवा दिएका छौँ र अझ धेरैलाई दिँदै छौँ

सहायता चाहिन्छ?

हाम्रो प्रायः सोधिने प्रश्नहरू हेर्नुहोस् वा हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो ग्राहक सेवा विभागमा एक कल गरेर नै सम्पर्क गर्न सक्नुहुन्छ।

अङ्ग्रेजी: 24/7
जापानी: बिहान 9 बजेदेखि बेलुकी 10 बजेसम्म, दैनिक

0120-961-623 (जापानबाट सम्पर्क गर्ने टोल-फ्री नम्बर)
+81-3-6868-0758 (ओभरसीबाट)

1 सन् 2019, जुन 30 सम्मको नेटवर्क डेटा।

2 कृपया ध्यान दिएर आफ्नो बैंक खातासम्बन्धी जानकारी प्रदान गर्नुहोस्। तपाईंले प्रदान गर्नुभएको खाता नम्बर भएको बैंक खातामा रकम हालिने छ। प्रापकको खाता स्थानीय मुद्रा पेआउट गर्ने खाता हुनु पर्छ।