अनलाइनबाट पैसा पठाउन सहयोग चाहिएको छ

हामीले अहिले धेरै प्रश्न प्राप्त गरिरहेका छौँ र तपाईंलाई सम्पर्क गर्न केही समय लाग्न सक्छ भन्ने कुरा कृपया ख्याल गर्नुहोस्।

अझ छिटो सहायता प्राप्त गर्न तपाईं निम्नका उपायहरू अपनाउन सक्नुहुन्छ:

• हाम्रो वेबसाइट वा एपमा ट्रयाकिङ नम्बर (MTCN) बाट वा नम्बरबिनै आफूले पठाएको पैसा ट्रयाक गर्नुहोस्

• हाम्रो आइडी प्रमाणीकरण प्रक्रियाका बारेमा थप जान्नुहोस्।

पैसा प्राप्त गर्ने तरिकाका बारेमा जान्नुहोस्।

आफूले गरेको कारोबार रद्द गर्ने तरिकाका बारेमा जान्नुहोस्।

तपाईं अझै अलमल्ल हुनुहुन्छ भने तपाईं हामीलाई सम्पर्क गर्नुहोस् पेज प्रयोग गर्न सक्नुहुन्छ।