Western Union मा दर्ता गरेर पैसा पठाउनुहोस्

3 सरल चरणमै आफ्नो प्रोफाइल दर्ता गर्नुहोस्

अनलाइन पैसा पठाउन तल दिइएका चरणहरू पालना गर्नुहोस्:

1

आफ्नो प्रोफाइल बनाउनुहोस्

हामीले कानूनी रूपमा निम्नका जानकारी अनुरोध गर्नु पर्छ:

  • पूरा नाम
  • आइडी विवरण
  • ठेगाना
  • फोन नम्बर / इमेल ठेगाना
  • जन्म मिति
Instructional-_-form
Instructional-_-Find-you-biller
2

आफ्नो पहिचान र ठेगाना पुष्टि गर्नुहोस्

तपाईंले पहिलो पटक पैसा पठाउँदा तपाईंले कम्तिमा तलका कागजातहरूमध्ये 2 वटाको स्क्यान गरिएको फोटो अपलोड गर्नु पर्ने हुन्छ:

जापानी बासिन्दाहरू:
– जापानी राहदानी वा ड्राइभिङ लाइसेन्स
– मेरो नम्बर कार्ड वा मेरो नम्बरसहितको Juminhyo (पछिल्लो 6 महिनाभित्र जारी गरिएको)

विदेशी बासिन्दाहरू:
– निवास कार्ड
– मेरो नम्बर कार्ड वा मेरो नम्बरसहितको Juminhyo (पछिल्लो 6 महिनाभित्र जारी गरिएको)

तपाईंले पहिलो पटक पैसा पठाउँदा तपाईंको प्रोफाइलमा भएको जानकारी र तपाईंको आइडीमा भएको जानकारी मेल खानु पर्छ र तपाईंको पहिचान पुष्टि हुनु पर्छ।

‍तपाईंले दोस्रो पटक पैसा पठाउँदा तपाईंले तपाईंको पोस्टल ठेगानामा पठाइएको 4-अङ्कको पिन हालेर आफ्नो ठेगाना पनि पुष्टि गर्नु पर्ने हुन्छ। तपाईंको प्रमाणीकरणको कार्य पूरा भएपछि तपाईंले पुष्टिकरणको इमेल प्राप्त गर्नु हुने छ।

3

पैसा पठाउनुहोस्

तपाईंको प्रोफाइल पुष्टि भएकाले तपाईंले अनलाइन पैसा पठाउन तयार हुनुहुन्छ!

nstructional-_-send-n-receive

हामीमार्फत पैसा पठाउनुका केही कारणहरू

मिनेटमै पैसा प्राप्त गर्न

एजेन्टको लोकेसनबाट केही मिनेटमै पैसा लिन सकिन्छ1

पारदर्शी शुल्कहरू

माथि गई हामीमार्फत पैसा पठाउँदा लाग्ने शुल्क2 र विनिमय दरहरू हेर्नुहोस्।

ढुक्क भइन्छ

ट्रयाकिङ नम्बर (MTCN) मार्फत पठाइएको पैसा ट्रयाक गर्नुहोस्।

तपाईं पैसा पठाउन तयार हुनुहुन्छ?

तपाईं अनलाइनबाट कति पैसा पठाउन सक्नुहुन्छ?

Western Union प्रयोग गरी एक पटकमा 100,000 JPY सम्म पठाउन सक्नुहुन्छ।

दर्ता गर्न तयार हनुहुन्छ?

सहायता चाहिन्छ?

हाम्रो प्रायः सोधिने प्रश्नहरू हेर्नुहोस् वा हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो ग्राहक सेवा विभागमा एक कल गरेर नै सम्पर्क गर्न सक्नुहुन्छ।

अङ्ग्रेजी: 24/7
जापानी: बिहान 9 बजेदेखि बेलुकी 10 बजेसम्म, दैनिक

0120-961-623 (जापानबाट सम्पर्क गर्ने टोल-फ्री नम्बर)
+81-3-6868-0758 (ओभरसीबाट)

1 पठाइएको रकम, पैसा पठाइने देश, मुद्राको उपलब्धता, नियामक समस्या, पहिचान पुष्टि गर्ने मापदण्ड, प्रापकले गर्नु पर्ने कार्य(हरू), एजेन्टको लोकेसन खुला हुने समय, समय क्षेत्रहरूका भिन्नता वा ढिलाइ हुने विकल्पहरूको चयनसहित कारोबारका केही नियमहरूका कारण पैसा ढिलो पुग्न सक्छ वा सेवाहरू अनुपलब्ध हुन सक्छन्। अतिरिक्त सर्तहरू लागू हुन सक्छन्। विस्तृत विवरणका लागि सर्तहरू हेर्नुहोस्

2 Western Union ले मुद्रा साटेर पनि पैसा कमाउँछ। पैसा पठाउन कुनै संस्था/व्यक्ति खोज्दै गर्दा पैसा पठाउँदा लाग्ने शुल्क र विनिमय दर राम्रोसँग तुलना गर्नुहोस्। विभिन्नका करकहरूले गर्दा शुल्क र विदेशी विनिमय दर ब्रान्ड, च्यानल र स्थानका आधारमा भिन्न हुन सक्छन्। शुल्क र दरहरू कुनै सूचनाबिना परिवर्तन हुन सक्छन्। लाग्ने कर (कुनै भएमा) तिर्नु पर्छ।