जापानबाट पैठा पठाउनुहोस्

    पैसा प्राप्त गर्ने व्यक्ति
    JPY

    FX: 1.00 JPY =

    शुल्क:

    विनिमयन दर र शुल्क भुक्तानी र पेआउटका विकल्पहरूमा आधारित हुन्छन् र परिवर्तन हुन सक्छन्। अन्य विकल्पहरू जाँच गर्न, सामान्यत: “Get started (सुरु गर्नुहोस्)” मा क्लिक गर्नुहोस्।
    जानकार रहनुहोस्। सचेत रहनुहोस्। आफूलाई धोकाधडीबाट बचाउनुहोस्।

    हामी तपाईंका कारोबारहरू इन्क्रिप्ट गर्छौँ

    हामी तपाईंको डेटा सुरक्षित राख्न प्रतिबद्ध छौँ

    न्युनतम शुल्क 200 JPY लाग्छ। अनलाइन माध्यमबाट विदेशमा पैसा पठाउनुहोस्।

    तपाईं Western Union को प्रयोग गरी कसरी विदेशमा पैसा पठाउन वा प्राप्त गर्न सक्नुहुन्छ?

    1

    दर्ता गर्नुहोस्

    आफ्नो प्रोफाइल बनाउनुहोस् र अनलाइनबाट पैसा पठाउनुहोस्।

    दर्ता गर्नुहोस्

    Instructional
    2

    पैसा पठाउनुहोस्

    भर्चुअल रूपमा पैसा ट्रान्सफर गर्नुहोस्।

    थप जान्नुहोस्

    3

    पैसा प्राप्त गर्नुहोस्

    तपाईंले जापानमा कसरी पैसा प्राप्त गर्न सक्नुहुन्छ जाँच गर्नुहोस्।

    थप जान्नुहोस्

    Instructional-_-send-n-receive
    4

    पठाइएको पैसा ट्रयाक गर्नुहोस्

    तपाईंको रकम ट्रान्सफरको स्थिति अनलाइनमा जाँच गर्नुहोस्।

    ट्रान्सफरलाई ट्रयाक गर्नुहोस्

    रिफण्ड चाहनुहुन्छ?

    तपाईंको रकम ट्रान्सफरमा केही गलत भयो?

    तपाईंले प्रापकले सहभागी एजेन्टको स्थानमा पैसा लिनु पूर्व वा तपाईंको प्रापकको खातामा डिपोजिट हुनु पूर्व तपाईंले ट्रान्सफर रद्द गर्न अनुरोध गर्न सक्नुहुन्छ।

    Western Union® एपले गर्दा पैसा पठाउन सजिलो भएको छ

    हाम्रो एपले मात्र केही ट्यापहरूमा तपाईंको सामु हाम्रा अनलाइन सेवाहरूका सबै लाभहरू एकसाथ ल्याउँछ। Western Union एपको प्रयोग गरी नियमित र सहज रूपमा रकम पठाउनुहोस्।

    टच आइडी। सजिलैसँग लगइन गर्नुहोस्।

    अनलाइन भुक्तानी। आफ्नो कार्ड स्क्यान गर्नुहोस् र सिधै भुक्तानी गर्नुहोस्।

    पुन: पठाउन सहज। केही ट्यापमै पैसा पठाउनुहोस्।

    एप डाउलोड गर्नुहोस्
    4.2/5
    4.3/5

    सन् 2021, सेप्टेम्बर 8 सम्मको रेटिङ

    hand-phone

    गत वर्ष, हाम्रा ग्राहकहरूले 268 मिलियन ट्रान्सफरहरू गर्नुभयो

    विश्वभर

    हामी 200 भन्दा धेरै देश र क्षेत्रहरूमा छौँ।

    भरपर्दो

    हामी 145 वर्ष देखि पैसाको कारोबार गरिरहेका छौँ।

    150M+

    हामीले 150 मिलियन ग्राहकहरूलाई सेवा प्रदान गरेका छौं र यो संख्या बढ्दो छ।

    पैसा पठाउन तयार हुनुहुन्छ?

    सहायता चाहिन्छ?

    हाम्रो प्रायः सोधिने प्रश्नहरू हेर्नुहोस् वा हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो ग्राहक सेवा विभागमा एक कल गरेर नै सम्पर्क गर्न सक्नुहुन्छ।

    अङ्ग्रेजी: 24/7
    जापानी: बिहान 9 बजेदेखि बेलुकी 10 बजेसम्म, दैनिक

    0120-961-623 (जापानबाट सम्पर्क गर्ने टोल-फ्री नम्बर)
    +81-3-6868-0758 (ओभरसीबाट)

    1 Western Union ले मुद्रा साटेर पनि पैसा कमाउँछ। पैसा पठाउन कुनै संस्था/व्यक्ति खोज्दै गर्दा पैसा पठाउँदा लाग्ने शुल्क र विनिमय दर राम्रोसँग तुलना गर्नुहोस्। शुल्क, विदेशी विनिमय दर र करहरू ब्रान्ड, च्यानल र स्थानका आधारमा भिन्न हुन सक्छन्। शुल्क र दरहरू कुनै सूचनाबिना परिवर्तन हुन सक्छन्।